काठमाडौं– न्यापरिषदद्वारा पदमा नरहेको घोषणा गरेपछि अप्ठ्यामा परेका प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामाको घोषणा गरेका छन् ।


ADVERTISEMENT


बिहिबार राष्ट्रपति भवन शीतल निवास पुगेर पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिएका छन् ।


ADVERTISEMENT

# # #


राजीनामा दिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै पराजुलीले आफूले राम्रो काम गर्न खोज्दा खोज्दै पनि अनेकन षड्यन्त्र भएको बताए ।