काठमाडौँ– जिम्बावेमा जारी विश्वकप छनोटको प्लेअफ अन्तर्गत पपुवा न्युगिनीविरुद्ध नेपालले राम्रो प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


नेपालले १८ ओभरमा नै महत्वपूर्ण ६ लिन सफल भएको छ


ADVERTISEMENT

# # #


। नेपालका लागि आज सन्दीप लामिछाने चम्किरहेका छन् । उनले पीएनजीका उत्कृष्ट ४ ब्याट्समेनलाई सस्तैमा सकेटेका हुन् । छैटौँ विकेटस्वरुप उनले किप्लिन गोरिगालाई १० रनमा आउट गरे । यसअघि उनले उनले सीसी बाउलाई ११, चद सोपरलाई व्यक्तिगत १०, महरु दाईलाई ५ रनमा नै आउट गरेका थिए ।