काठमाडौं–एक दिवसीय मान्यताका लागि नेपाली टोलीले आफ्नो निकै महत्वपूर्ण मानिएको आजको खेलमा बिहीबार पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दै छ ।


ADVERTISEMENT


खेल दिउँसो सवा १ बजेपछि जिम्बाबेको राजधानी हरारेमा सुरु हुदैछ । आजको खेल जिते र अर्को प्लेअफमा आफू अनुकुल नतिजा आए नेपालले एकदिवसीय खेलका लागि अन्तर्राष्ट्रिय मान्यता पाउनेछ । हारले डिभिजन टुमा घटुवा हुने खतरा हुनेछ ।


ADVERTISEMENT

# # #


त्यसैले नेपाल आज जित्नैपर्ने दवाबमा हुनेछ ।