काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगलाको विमान दुर्घटनामा परी घाइतेको उद्दार गरी केएमसी अस्पतालमा पुर्‍याइएको मध्ये ८ जनाको मृत्यु भएको छ।


ADVERTISEMENT


चिन्ताजनक अवस्थाका घाइतेहरुको इमरजेन्सी तथा आइसीयू उपचार जारी छ।
थप विवरण आउन बाँकी।


ADVERTISEMENT

# # #