काठमाडौँ– अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह स्टारर ‘तिमि सँग’को ट्रेलर सार्वजनिक भएको छ । शिशिर राणा निर्मित तथा निर्देशित फिल्ममा साम्राज्ञीले दुई अभिनेता नाजिर हुसेन र आकाश श्रेष्ठसँग रोमान्स गर्नेछिन् ।


ADVERTISEMENT


सांगीतिक प्रेमकथानक फिल्मको पटकथा शिशिरसँगै साकार ओझा, समुन्द्र उप्रेती र सुशील छेत्रीले तयार पारेका हुन् ।


ADVERTISEMENT

# # #


चैत २३ गते रिलिज हुने ‘तिमि सँग’मा प्रमोद कार्कीको छायाँकन, वनिश विक्रम शाहरमिलन श्रेष्ठको सम्पादन, राहुल मुखर्जीरदिपक पाठक र रिदम कँडेलको संगीत रहेको छ ।

हेर्नुस् ट्रेलर