काठमाडौँ– नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सहयोगमा नेपाल जनस्वास्थ्य प्रतिष्ठान एपिडिमिओलोजिक रिसर्च (आईसीईआर) मा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।


ADVERTISEMENT


मार्च ११ देखि काठमाडौंमा सुरु हुने उक्त सम्मेलन मार्च १५ सम्म चल्नेछ । सम्मेलनको पहिलो दुई दिन प्रशिक्षण कार्यशाला हुनेछ । यस्तै तीन दिन पछि सम्मेलन गरिनेछ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोस्टन युनिवर्सिटीका पब्लिक हेल्थ प्रोफेसर केनेथ जे रूथमेन, सान्रोरो गलील मुख्य वक्ता रहनेछन् । प्रोफेसर एलिजाबेथ ह्याच, जॉन डेभीड कलेमन्स, डा समिन यस्मिनका साथै नेपालका वक्ताहरुले पनि सम्मेलनमा आफ्ना धारणा राख्नेछन् ।

सम्मेलन होटेल शंकर लाजिम्पाटमा हुनेछ ।

सम्मेलनसम्बन्धी भिडियो हेर्नुस्