काठमाडौं-देशभर सम्पन्न भएका विभिन्न विकास निर्माण कार्यको करिब ४२ अर्ब रुपैयाँ भुक्तानी नपाएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।


ADVERTISEMENT


सम्झौता अनुसार निर्माण सम्पन्न गरे पनि भुक्तानी नपाएपछि विचल्ली भएको व्यवसायीले बताएका छन् ।


ADVERTISEMENT

# # #


व्यवसायीका अनुसार सम्पन्न भइसकेका सडक, मोटरेबल पुल, जल उत्पादन प्रकोप लगायतको भुक्तानी रोकिएको छ ।,-आजको नागरिकबाट