काठमाडौं-अरुलाई नैतिकता र सदाचारको पाठ सिकाउँदै आएका डा. गोविन्द केसी आफै जन्ममिति विवादमा तानिएका छन् ।


ADVERTISEMENT


प्रधानन्यायाधीश गापाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानविनको मागसहित आन्दोलनरत केसीका प्रमाणपत्रमा फरक फरक जन्ममिति भेटिएको छ ।


ADVERTISEMENT

# # #


उमेर शैक्षिक योग्यताको प्रमाणपत्रमा फरक फरक जन्ममितिसहितका त्रुटि देखाउँदै केसीले नैतिकताका आधारमा प्रधानान्यायधीशको राजीनामासमेत माग्दै आएका थिए ।-आजको अन्नपुर्ण पोष्टबाट