काठमाडौँ– ४१ औँ प्रधानमन्त्रीका रुपमा ओलीको सिंहदरबार प्रवेशलाई स्थायित्व, विकास र समृद्धिका लागि जनताले आश गरेका छन् ।


ADVERTISEMENT


नेकपा एमालेका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आजै सपथ लिएका हुन् ।


ADVERTISEMENT

# # #


संविधान कार्यान्वयनका लागि भएका तीनै चरणका निर्वाचनहरु सम्पन्न गराएर प्रधानमन्त्रीबाट आजै राजीनामा दिँदै कांग्रेस सभापति शेरबहादुर देउवा विदा भएका छन् ।