काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री केपी ओलीले सपथ लिएका छन् ।


ADVERTISEMENT


राष्ट्रपति कार्यालय शितल निवासमा मुलुकको ४१ औँ प्रधानमन्त्रीका रुपमा उनले सपथ लिएका हुन् ।


ADVERTISEMENT

# # #


उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्व सभामुख ओनसरी घर्तीमगर लगायत नेता तथा कुटनीतिज्ञकासामू सपथ खुवाएकी हुन् ।

यस्तै लालबाबू पण्डित जनसंख्या तथा वातावरण मन्त्री, थममाया थापा महिला वालवालिका तथा समाजकल्याण मन्त्री आजै सपथ लिएका छन् ।