काठमाडौँ– त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ बिएस्सी दास्रो वर्षको परीक्षाफल आज प्रकाहित गरेको छ ।


ADVERTISEMENT


उक्त परीक्षाको परीक्षाफल  www.edukhabar.com www.edusanjal.comwww.educationsansar.comwww.tu.ntc.net.np , उक्त परीक्षाको परीक्षाफल  www.edukhabar.com मा हेर्न सकिनेछ ।  वा टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरी जानकारी पाउन सकिने कार्यालयले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #