काठमाडौँ – प्रधानमन्त्री एवम् नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुरामा प्रतिद्वन्द्वीसँग मतान्तर बढाउँदै लगेका छन् । जारी मतगणनामा सुरुवाती अग्रता कायम गरेका देउवाले १३ हजार ९५९ मत ल्याएका छन् ।


ADVERTISEMENT


उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छ्याइरहेका छन् । ढकालले ७ हजार २३७ मत प्राप्त गरेका छन् । यस्तै नेपाली काँग्रेस (बीपी)का कर्णबहादुर मल्लले ४ हजार ८३ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #