धनुषा १ बाट माओवादी केन्द्रका नेता मात्रिकाप्रसाद यादव विजयी भएका छन् । उनले संघीय समाजवादी फोरम नेपालका दीपक कार्कीलाई पराजित गरे ।


ADVERTISEMENT


उनले २६ हजार ४१६ मत पाए । पराजित भएका कार्कीले १७ हजार २ सय ८४ मत ल्याए । यादवले ९ हजार १२३ मतान्तरमा जित हात पारेका हुन् ।


ADVERTISEMENT

# # #