काठमाडौं – सेक्स लाइफ राम्रो बनाउन शाकाहारी हुनु राम्रो कि मांसाहारी हुनु राम्रो भन्ने विषयमा धेरै किसिमका बहसहरु रहेका छन् ।  सेक्स लाइफलाई धेरै राम्रो बनाउनको लागि धेरै मानिसहरु आफ्नो डाइटमा केहि प्रकारका परिवर्तन गर्दछन् । केहिले त डाक्टरहरुको पनि चक्कर काट्छन् ।


ADVERTISEMENT


तर एक नयाँ सर्वेमा एक अनौठो कुरा सम्ने आएको छ । ननभेज खानेको तुलनामा शाकाहारी मानिसहरुको सैक्स लाइफ धेरै राम्रो हुन्छ । यो सर्वे बेलायतको एक एक्स्ट्राम्यारिटल वेबसाइटले गरेको हो ।


ADVERTISEMENT

# # #


यो सर्वेमा ५०० शाकाहारी र ५०० जना मांसाहारी मानिस थिए । सर्वेमा ५७ प्रतिशत शाकाहारी मानिस एक हप्तामा थोरैमा ३-४ पटक सेक्सको आनन्द लिनसक्ने कुरा पत्ता लागेको थियो ।

साथै ४९ प्रतिशत मांशाहारी मात्र हप्तामा एक वा दुई पटक सेक्सको आनन्द लिने गरेको पत्ता लागेको छ । सर्वेका अनुसार मांशाहारीको तुलनामा शाकाहारी मानिस धेरै डर्टी टक इन्जोए गर्दछन् ।

यो सर्वेमा ८४ प्रतिशत शाकाहारी मानिस आफ्नो सेक्स लाइफमा सन्तुष्ट देखिएका थिए भने ५९ प्रीतशत मांशाहारी मात्र आफ्नो सेक्स जीवनमा सन्तुष्ट देखिएका थिए ।

सर्वेमा यो पनि पत्ता लाग्यो कि, शाकाहारी मानिस आफ्नो यौन उत्तेजना बढाउन मेथिको पत्ता जस्ता कुराहरु धेरै खाने गरेको पाइएको थियो । यो बाहेक धेरै शब्जीहरु यौनेच्छा बढाउन प्राकृतिक रुपमा काम गर्दछन् ।