काठमाण्डौं-सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।


ADVERTISEMENT


कार्की ३२ हजार ३ सय ४७ मतका साथ विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रमेश श्रेष्ठले २५ हजार ७ सय ५० मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


सुनसरी ४ को प्रदेशसभा (ख) तर्फ नेपाली कांग्रेसका मोहबत ताहिर अन्सारीले ११ हजार ८ सय २५ मत ल्याएर बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका मोहबत जाकिर हुसैनले ७६७० मत प्राप्त गरेका थिए ।