काठमाडौँ– सप्तरी क्षेत्र नं. २ मा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द यादव विजयी भएका छन ।


ADVERTISEMENT


उनले माओवादी केन्द्रका उमेश कुमार यादवलाई पाजित गरेका हुन् । उपेन्द्रले उमेशलाई भारी मतान्तरले पराजित गरेका हुन् । उपन्द्र यादवले २१६२० मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


उनका प्रतिस्पर्धी यादवले ११५८० मत मात्र गरे । उनीहरुबीच १०,०४० मतान्तर रहेको छ ।