काठमाडौँ – स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।


ADVERTISEMENT


मतगणना अनुसार काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह निकै अगाडी हुनुहुन्छ भने दोस्रोमा नेपाली कांग्रेसकी सिर्जना सिंह र तेश्रोमा एमालेका केशव स्थापित छन् । अब केही वडाको मात्र मतगणना गर्न बाँकी गरेको निर्वाचन कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


आफ्नो जित निश्चित भएपछि बालेन साहको विशाल र्यालीको तयारी गरिएको छ । मतगणना अन्तिम चरणमा पुग्दा बालेन मतगणना स्थल सभागृह पुगेका थिए ।