काठमाडौँ– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) को मत २८ हजार नाघेको छ । पछिल्लो मतपरिणाम अनुसार, साहले २८ हजार २९२ मत प्राप्त गरेका हुन् ।


ADVERTISEMENT


यस्तै, हालसम्ममा नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापित १४ हजार ९८० मा सिमित छन् । त्यसैगरि, तेस्रो स्थानमा रहेकी कांग्रेसका मेयर उम्मेदवार सिर्जना सिंहले १४ हजार ६५७ मत प्राप्त गरेकी छन् ।


ADVERTISEMENT

# # #