काठमाडौँ– काठमाडौं महानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र(बालेन) शाह फराकिलो मतान्तरसहित अन्य उम्मेदवारभन्दा अघि बढिरहेका छन् । हालसम्म उनी ११ हजार ४३४ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार केशव स्थापित र कांग्रेसका उम्मेदवार सिर्जना सिंहभन्दा अग्र स्थानमा रहेका छन्


ADVERTISEMENT


शाहलाई पछ्याउँदै एमालेका उम्मेदवार स्थापित ६ हजार २५८ मतका साथ दोस्रो स्थानमा रहेका छन् । यस्तै तेस्रो स्थानमा रहेकी कांग्रेसका उम्मेदवार सिंहलाई ५ हजार ४०८ मत प्राप्त भएको छ ।


ADVERTISEMENT

# # #