काठमाडौँ- काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै रहेको छ ।


ADVERTISEMENT


नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई हजारभन्दा बढि मतले पछि पार्दै शाहले अग्रता कायमै राखेका हुन् ।


ADVERTISEMENT

# # #


हालसम्मको मतअनुसार, स्वतन्त्र उम्मेदवार शाहले २,२३८ मत प्राप्त गरेका छन् । जबकी स्थापितले १,२१९ र सिंहले १,०८२ मत प्राप्त गरेका छन् ।