काठमाडौं – पालिका चुनावमा  १६ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजामा निर्विरोध भएकासहित समेटिएको छ ।


ADVERTISEMENT


नतिजा अनुसार अध्यक्षमा एमालेले ६, कांग्रेसले ६, एकीकृत समाजवादीले दुई र नेकपा माओवादी केन्द्रले २ पालिकामा जित हासिल गरेका छन् ।


ADVERTISEMENT

# # #


एमाले:

१ मनाङ ङिस्याङ गाउँपालिका
२ मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
३ मनाङको चामे गाउँपालिका
४ डोल्पाको शे फोक्सुन्डो गाउँपालिका निर्विरोध
५ वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ
६ लोमन्थाङ गाउँपालिका मुस्ताङ

नेपाली कांग्रेस :

१ मनाङको नासोमा गाउँपालिका
२ मुस्ताङको घरपझोङ गाउँपालिका
३ मनाङको नार्पाभूमि गाउँपालिका
४गुल्मीको रेसुङ्गा नगरपालिका
५डडेलुधराको गन्यापधुरा गाउँपालिका
६गुल्मीको गुल्मीदरबार गाउँपालिका

नेकपा माओवादी केन्द्र:

१ डोल्पाको जगदुल्लाह गाउँपालिका
२ दैलेखको नौमुले गाउँपालिका

नेकपा एकीकृत समाजवादी:

१ डोल्पाको काइके गाउँपालिका निर्विरोध
२ डोल्पाको छार्का साङतोङ गाउँपालिका निर्विरोध