दाङ्गको लमही नगरपालिका-८ मा बसको ठक्करबाट एक जना साईकल यात्री गम्भिर घाईते भएका छन् ।


ADVERTISEMENT


घाईते हुनेमा स्थानीय १८ वर्षिय बिनोद चौधरी रहेका छन् ।


ADVERTISEMENT

# # #


घाईते चौधरीको दाङको लमहीमा उपचार भईरहेको छ ।

आज विहान ना ५ ख ४९९६ नम्बरको बसले साईकलमा सवार चौधरीलाई ठक्कर दिएको हो ।

सवारी साधन सहित बस चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।