काठमाडौँ– नेपाल बोटल वाटर उद्योग सङ्घको छैँटौ अधिवेशन यही फागुन २५ गते हुने भएको छ । उद्योगलाई मात्र नयाँ सदस्यता र नवीकरण गर्न दिने सङ्घले जनाएको हो ।


ADVERTISEMENT


सदस्यता नवीकरण नगरेका उद्योगलाई मतदानमा भाग लिन नदिने सङ्घका महासचिव धुव्रबहादुर गौतमले बताए । हाल देशभर सङ्घमा ५८६ उद्योग आवद्ध छन् । रासस


ADVERTISEMENT

# # #