काठमाडौँ– प्रतिनिधिसभाको बैठक फागुन ३ गतेसम्मका लागि स्थगित गरिएकोे छ ।


ADVERTISEMENT


बुधबार बोलाइएको बैठक सूचना टाँस गरी स्थगन गरिएको जानकारी दिएको हो । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनापत्रमा विशेष कारणवश आइतबार लागि तय भएको प्रतिनिधिसभाको बैठक फागुन ४ गते बस्ने गरी निर्धारण गरिएको उल्लेख छ ।


ADVERTISEMENT

# # #


यसअघिका बैठक पनि सूचना टाँस गरी स्थगन हुँदै आएका छन् । सरकारको आग्रहमा संसद बैठक सारिएको बताइएको छ ।