काठमाडौँ– सरकारले शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकको सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको अनुरोध अनुसार, शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकले सहायता वापत दिने भनिएको १ सय ५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


बैठकले सरकारका नियममित प्रशासनिक केही निर्णय पनि गरेको जानकारी अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिए ।