काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले कोरोना संक्रमित भएका छन्।


ADVERTISEMENT


मन्त्री आलेको सचिवालयले उनी कोरोना संक्रमित भएको जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


सचिवालयका अनुसार उनी अहिले आइसोलेसनमा बसेका छन्  । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न आग्रह पनि गरेका छन् ।