काठमाडौं – मौसमका कारण बिहीबारबाट समयमै आन्तरिक विमानहरु उड्न सकिरहेका छैनन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा  विमानहरु  नउडेपछि यात्रुहरुको चाप बढिरहेको छ ।


ADVERTISEMENT


बिहीबार बिहानबाट मौसम खुल्न सकिरहेको छैन । आकाशमा धुम्म बादल लागेको कारण विमानहरु उड्न  नसकेका हुन् ।


ADVERTISEMENT

# # #


विमान नउडेपछि यात्रु विमानस्थलको प्रतीक्षालयमा उडानका लागि विमान कुर्दै । तस्बिर, रासस