काठमाडौं – साताको पहिलो दिन आज सुनको मूल्य प्रति तोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT


गत शुक्रबारकाे तुलनामा आज सुन प्रतिताेला सात सय रुपैयाँले बढेको हाे ।  त्यस्तै आज चाँदीको मूल्य १२ सय ७० पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार भने चाँदी प्रति तोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।