काठमाडौँ– बागमती प्रदेशसभाको आजको बैठक पनि अवरुद्ध भएको छ ।


ADVERTISEMENT


प्रदेशसभाको आजको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले कार्यसूची पेस गर्न लाग्दा नेकपा (एमाले) का प्रदेशसभा सदस्य केशवराज पाण्डेले बुधबारका बैठकमा आफ्नो दलले राखेका विषयमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नसक्ने बताएका ।


ADVERTISEMENT

# # #


यसपछि सभामुख श्रेष्ठले अर्को सूचना नआएसम्म बैठक स्थगित भएको जनाए । आजको बैठकमा उद्योग, पर्यटन, उच्च शिक्षासम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो ।

एमालेद्वारा अवरुद्ध बागमति प्रदेश बैठक लाईभ

https://www.facebook.com/HimalayaPostNepal/videos/269114285204523