काठमाडौं – प्रदेश नं १ का १४ वटै  जिल्लामा  ट्राफिक सप्ताहअन्तर्गत आइतबार  विभिन्न कार्यक्रमहरु गरी मनाइएको छ । ट्राफिक सप्ताहअन्तर्गत ४ वटै  जिल्लामा  सुरक्षा निकायका प्रतिनिधि, सवारी व्यवसायी तथा चालक एवं विद्यार्थी र स्थानीय बासिन्दाहरु सहभागी भएका छन्  ।


ADVERTISEMENT


प्रदेश नं १ का १४ वटै  जिल्लामा  ट्राफिक सप्ताह यस्तो देखियो, तस्बिर रासस


ADVERTISEMENT

# # #