काठमाडौं – विश्व सम्पदा हनुमानढोकादेखि विश्व सम्पदा स्वयम्भू सम्मको पदमार्गको कार्य अब शुरु हुने भएको छ ।


ADVERTISEMENT


पदमार्गको विकासको लागि स्टेरिङ्ग कमिटी संयोजक  जीवन राम श्रेष्ठ सहित कमिटीमा सदस्यहरु ईश्वरमान डंगोल प्रवक्त्ता एंव १५ वडा अध्यक्ष, दामोदर गौतम, महार्निदेशक पुरातत्व विभाग, टेक नारायण पौडेल उपसचिव, पदम मैनाली महानिर्देशक शहरी विकास विभागबाट म्एच् का लागि सर्वेक्षण गरे ।


ADVERTISEMENT

# # #


उक्त सर्वेक्ष्णमा १८ वडा अध्यक्ष न्हुछे काजी महर्जन, १५ वडा सदस्य मैयाँ लक्ष्मी महर्जन, भीमसेन राजवाहक, शैलेन्द्रमान बज्रचार्य, दिल्ली रत्न तुलाधर र सडक बिभागका ईन्जिनियरहरुको उपस्थिति रहेको थियो।