काठमाडौं – आज आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । हिजो आइतबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।


ADVERTISEMENT


हिजो सुन प्रतितोला ७०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ रहेको छ ।


ADVERTISEMENT

# # #


यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो आइतबार प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।