म्याग्दीका भेडीगोठका भेडा (फोटो) Posted by Himalaya Post | १५ मंसिर २०७८, बुधबार ०९:०५ | म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदी बगरको भेडीगोठका भेडा । यस क्षेत्रमा परम्परागत रुपमा घुम्ती गोठ राखेर भेडापालन हुँदै आएको छ । तस्बिर, रासस ADVERTISEMENT