काठमाडौं – बलिउड गायिका नेहा कक्कड यतिबेला फ्रान्स भ्रमणमा छिन् । उनी पति रोहनप्रीतसँग पेरिस घुम्न गएकी हुन् । कक्कडले पेरिसमा पतिसँग किस गरिररहेको तस्बीर सार्वजनिक गरेकी छन् ।


ADVERTISEMENT


रातो ड्रेसमा सजिएकी कक्कडले पतिलाई किस गरिररहेको तस्बीर सामाजिक सञ्जालमा पोष्ट्याएकी छन् ।  कक्कडले पति रोहनप्रीत सिंहसँगको रोमान्सको तस्बीर शेयर गरेकी हुन् ।


ADVERTISEMENT

# # #


पेरिस भ्रमणका तस्बीरहरू इन्स्टाग्राममार्फत् शेयर गरेकी हुन् । तस्बीरमा उनीहरू आइफिल टावरको अगाडि ‘किस’ गरिरहेको देख्न सकिन्छ ।