पोखरा– बिहान उठेदेखि बेलुकीको रिमझिमे साँझसम्म पोखरास्थित सेती नदीको किनारमा जिविकोपार्जनका लागि बालुवा चाल्न बाध्य छन् ।
बिहान बेलुकाको खर्च निकाल्नका लागि नदिकोबीचमै पुगेर उनीहरु बेल्चा हानेर बालुवा निकाल्न व्यस्त छन ।


ADVERTISEMENT


घामपानी नभनिकन बालबच्चा पाल्न र आफ्नो जिविकोपार्जनका लागि नदिको बगरमा बालुवा चाल्नु उनीहरुको बाध्यता हो ।


ADVERTISEMENT

# # #