दाङ-लमही नगरपालिका- १ नर्तीमा बिहान ट्रक र ट्याक्सी एक आपसमा ठोक्किएर२ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुई जना महिलाको मृत्यु भएपनि सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । घाइते सबैको लमही अस्पतालमा उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।


ADVERTISEMENT