मेलम्ची – गएरातिको बाढीले मेलम्ची नवलपुर पाँचपोखरी जाने ह्युम पाइप राखेर बनाइएको अस्थायी पुलमा क्षतिले यातायात अवरुद्ध भएको छ ।


ADVERTISEMENT


फट्टेमा बनाइएको अस्थायी पुलमा पनि सामान्य क्षति भएको छ । गत असारमा आएको बाढीले मेलम्ची क्षेत्रमा व्यापक क्षति पुगेको थियो । दर्जनौँ पुलहरु बगेका थिए ।
तस्बिर रासस


ADVERTISEMENT

# # #