काठमाडौँ– नेपाल सरकारले सउदी अरेबियाको रियाद विमानस्थलमा बुधबार गरिएको क्षेप्यास्त्र आक्रमणबाट दुःखित भएको जनाउँदै त्यसलाई ‘समवेदनाहीन’ भनेको छ ।


ADVERTISEMENT


परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उक्त आक्रमणको घोर निन्दा गरेको छ । विज्ञप्तिमा आतंकवाद र हिंसाका जुनसुकै रुप र प्रकटीकरणको नेपाल सधैँ विरोध गर्दछ भनिएको छ ।


ADVERTISEMENT

# # #