काठमाडौं – जेसिस अवार्ड कार्यक्रम अन्तर्गत श्रुति घिमिरेले भिपी अवार्डको प्रथम भिपी महिला बन्न सफल भएकी छन् । इटहरीकबाट नेपाल पब्लिक ग्रुप २०७८ को लेडिज जेसिसको जेसिआई प्रतिनिधित्व गरेकी घिमिरेले प्रथम भिपी महिला बन्ने अवसर पाएकी हुन् ।


ADVERTISEMENT


उनी जेसिस अवार्ड कार्यक्रम अन्तर्गत फस्ट अफ रन अपबाट सो सम्मान पाउन सफल भएकी छन् । अवार्ड समारोह असोज ७ गते सम्मपन्न भएको थियो । सोही समारोहमा श्रुतिले अवार्ड पाएकी हुन् ।


ADVERTISEMENT

# # #


लामोसमयदेखि समाजसेवा र सामाजिक काममा हात हालेकी घिमिरे एक सफल नारी हुन् । घिमिरे मोडङिका अतिरिक्त समाजका बहुपक्षीय कुराहरुमा चासो राख्छिन् ।

सामाजिक काममा उनी दुखी र हेपिएका पक्षको सँधै वकालत गर्दै आएकी छन् । साथै तिनीहरुको हौसला बढाउने काममा उनको ठूलो योगदान रहेको छ ।