उदयपुर– प्रहरीमाथि हातपात गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


त्रियुगा नगरपालिका–७ चुहाडे चोकमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही नगरपालिका–८ बस्ने ३० वर्षीय भवानी चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


उनीमाथि डिय्टीमा खेटेको प्रहरीमा अचानक हातपात गरेको आरोप छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।