लमजुङ – डुम्रे बेँसीशहर सडक खण्डअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका–३ रानिकुवामा गुड्दै गरेको एक बसमा क्षमताभन्दा बढी यात्रु ।


ADVERTISEMENT


दशैँ नजिकिएसँगै बसलगायत यात्रु बोक्ने सवारी साधनमा यात्रु कोचाकोच गरी यात्रु ओसारपोसार गरिरहे पनि सम्बन्धित निकायले अनुगमन गरेको छैन । तस्बिर : जनक श्रेष्ठ, रासस


ADVERTISEMENT

# # #