कर्णाली– पछिल्लो राजनीतिक अन्यौलता, उतार चढाव र आफ्नै व्यवहारिक समस्याका कारण देखाउँदै कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाहीले राजीनामा दिएका छन् ।


ADVERTISEMENT


उनले सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा पत्र बुझाएका हुन् ।


ADVERTISEMENT

# # #


यद्यपि उनले प्रदेश सरकार र योजना आयोगले आवश्यक ठानेमा आफू नीति र योजना निर्माणमा सहयोगीका रुपमा उपस्थित हुने समेत बताएका छन् ।