काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो नव नयाँ पार्टी कार्यालयको उद्‍घाटन गरेका छन् ।


ADVERTISEMENT


अध्यक्ष माधवकुमार नेपाल शुक्रबार बिहान नयाँ बानेश्वरस्थित आलोकनगरमा उनले पार्टीको कार्यालयको उद्‌घाटन गरेका हुन्।


ADVERTISEMENT

# # #


उक्त कार्यालयको मासिक भाडादर तीन लाख भन्दा बढि रहेको नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार, घरमा १५ वटा कोठा रहेको सो कार्यालयको मासिक भाडादार तीन लाख २५ हजार रुपैयाँ रहेको छ ।

भुइँतलासहित चार तले उक्त घरको मालिक पूजा थापा बस्नेत हुन् ।