काठमाडौँ-  काठमाडौँमा अब राति ८ बजेपछि पनि सवारी चलाउन पाइने भएको छ ।


ADVERTISEMENT


मंगलबार बसेको प्रमुख तीन जिल्लाका सिडिओको बैठकले यसअघि काठमाडौँमा सवारी साधन सञ्चालनसम्बन्धि गरिएको प्रतिबन्धलाई हटाउँदै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर राति ८ बजेपछि पनि सबै किसिमको सवारी चलाउन पाइने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


यसैगरि, उक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ताको लागि लम्ब्याइएको छ । थप गरिएको निषेधाज्ञामा सवारी सञ्चालन निर्णय बाहेकका अन्य नियमहरु यथावत् नै रहेको काठमाडौँ जिल्ला प्रमुख कालीप्रसाद पराजुलीले जानकारी दिए ।