काठमाडौँ – मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ ।


ADVERTISEMENT


कम्पनीको निष्काशन तथा विक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले आज बिहाना आईपीओ बाँडफाँड गरेको हो ।


ADVERTISEMENT

# # #


संस्थाले गत साउन २७ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको थियो ।

आईपीओमा कुल २४ लाख ३ हजार ५५ वटा आवेदन परेकोमा जसमध्ये ९८.४७ प्रतिशत अर्थात् २३ लाख ६६ हजार १९६ को हात खालि भएको छ । बाँडफाँडमा ३६ हजार ८५९ गोला प्रथाद्वारा १० कित्ता र ३ जनाले ११ कित्ता शेयर पाएका छन् ।