काठमाडौँ– राष्ट्रियसभामा ‘राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७’ पेश गरिएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष प्रतिवेदन पेश गरेका हुन् ।


ADVERTISEMENT

# # #


राष्ट्रियसभाको अर्को बैठक यही साउन १२ गते अपराह्न १ः०० बजे बस्नेछ । रासस