काठमाडौँ– कोभिड–१९ विरुद्वको भेरोसेल खोप लिनका लागि नेपालबाट आज राति विमान चीनतर्फ उड्ने भएको छ ।


ADVERTISEMENT


चीनसँग अनुदानसहित खरिद गरिएका खोप लिनका लागि आज राति ११ बजे नेपालका तर्फबाट वायु सेवा निगमका विमान चीनतर्फ जान लागेको हो ।


ADVERTISEMENT

# # #


खोप लिएर विमान भोलि दिउँसो २ बजेतिर नेपाल आइपुगी सक्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । उनका अनुसार, ४८ लाख डोजमध्ये केही दिनभित्रै २५ लाख खोपको मात्रा ल्याइनेछ ।