काठमाडौँ – सहीद गंगलाल हृदय केन्द्रमा माछापुच्छ्रे बैंकले कोभिड संक्रमितलाई लक्षित गरी विशेष वार्ड बनाइदिने भएको छ ।


ADVERTISEMENT


वार्ड स्थापनाका लागि बैंक र अस्पतालबीच सम्झौता भएको छ ।


ADVERTISEMENT

# # #


बैंकले सामाजिक उत्तरदायीत्व अन्तर्गत अस्पतालमा विशेष वार्ड बनाइ हस्ताक्षर गर्नेछ ।

यसका लागि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।