काठमाडौँ – नवनियुक्त मन्त्रीहरुले आजदेखि पदभार ग्रहण गरेका छन् ।


ADVERTISEMENT


शेरबहादुर देउवा प्रधानमन्त्री भएसँगै देउवासँगै ४ जना मन्त्रीले मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।


ADVERTISEMENT

# # #


मंगलवार अर्थमा जनार्दन शर्मा, गृहमा बालकृष्ण खाँण, कानूनमा ज्ञानेन्द्र कार्की र ऊर्जामा पम्फा भुषाल नियुक्त भएका छन् ।

कार्कीले मंगलवार नै पदभार ग्रहण गरेकोमा शर्मा र खाँणले आज बिहाना १० बजे मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।