हुम्ला– जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताजाँकोट गाउँपालिकाले महिला स्वयंसेविकालाई सम्मान गरेको छ ।


ADVERTISEMENT


लामो समयदेखि गाउँपालिकामा सेवारत उनीहरुलाई प्रोत्साहन भत्ता रु १० हजार सहित सम्मान गरिएको हो ।


ADVERTISEMENT

# # #


गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले २० जना स्वयंसेविकालाई सम्मान सहित बिदाइ गरेको जानकारी दिए । उनका अनुसार, अब नयाँ स्वयंसेविकालाई नियुक्त गरिनेछ । रासस